[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] २९ भदौ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका बानेश्वर स्थित ३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाईल लुटपाट गरेको प्रहरीले आरोपमा प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने…