७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर फूलचोकी जंगलमा महिलाको हत्या

२७ भदौं ०७९, ललितपुर । ललितपुरस्थित फूलचोकीको जंगलमा गएराति एकजना महिलाको हत्या भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको छैन। प्रहरीले ती महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।