काठमाडौं, ७ फागुन । महाशिवरात्रिका अवसरमा सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ । पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि…