काठमाडौं, ४ फागुन । काठमाडौं ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न १५ जना पक्राउ परेका छन । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको उनले बताए । पक्राउ…