८ साउन ०७९,काभ्रे । काभ्रेमा दैनिक कोरोना सङ्क्रमणदर झन् झन् बढ्दै गइरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १ सय ३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना…