२० जेठ ०७९, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ। रफत सञ्चार क्लब भक्तपुरमा शुक्रबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा फसाई नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो। काठमाडौं…