१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरपालिकामा भोलि मात्रै मतगणना

३० वैशाख ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना शनिबार मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ । जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेका अनुसार शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ ।