[caption id="attachment_61458" align="alignnone" width="1200"] फाइल फोटो[/caption] ३ वैशाख ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिल बहादुर…