२४ चैत्र ०७८, ललितपुर । ललितपुर महानगरले कार्यकालको अन्तिम समयमा आफ्नो उपलव्धिहरु सार्वजनिक गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनले ९ पाना लामो उपलव्धि पढेर सुनाएका थिए । मेयर महर्जमहानगरका प्रमुख कार्यकरी अधिकृत गणेश अर्याल र प्रबक्ता राजु महर्जन मन्चमा बसेर पत्रकारको प्रश्नको उत्तर दिएका थिए । पत्रकारहरुले सुनाकोठी भैसेपाटी हरिसिद्दी सडक धुलाम्मे र हिलाम्मे…