[caption id="attachment_40642" align="alignnone" width="1100"] १८ चैत्र ०७८, काठमाडौं । ग्यास बुलेट ट्यांकरको ठक्करबाट काठमाडौंको महाँकालमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको जनाइएको छ ।[/caption] मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१…