१० चैत्र ०७८, ललितपुर । काठमाडौं शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । बुधबार काठमाडौं महानगरपालिका–३१ स्थित शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय…