काठमाडौं ११ माघ । काठमाडौं निजगढ द्रुतमार्गको प्रगति सुस्त देखिएको छ । करि दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको रहेको यो दु्रत मार्गको हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत मात्रै रहेको जानकारी आयोजनाले दिएको छ । यो मार्गको लम्बाई करिब ७२ दशमलव छ किमी रहेको छ । एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने…