१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेम आचार्यको उपचार शुल्क नलिने किर्तिपुर अस्पतालकाे घाेषणा



काठमाडौं
११ माघ । बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च नि:शुल्क हुने भएको छ । किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको छ। आचार्यको बुधबार बिहान मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।