१४ माघ ०७८, काठमाडौं । काठमाडौ महानगरपालिका १६ बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हनुमान मैदा मिलमा काम गर्ने एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला डेरा गरी बस्ने महोत्तरी समसी नगरपालिका ४ घर भएका ६० वर्षीय उमेश झा यसै मिलको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका थिए ।…