९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको वालकुमारीमा एक पुरुष मृत फेला

६ माघ ०७८, काठमाडौं । ललितपुरको वालकुमारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ९ बालकुमारी पुलस्थित खोला छेउमा अहिलेसम्म नामथर नखुलेको करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।