[caption id="attachment_14163" align="alignnone" width="1024"] नुवाकोटको तारुकास्थित चन्दनीमा माघेसङक्रान्तिका अवसरमा जुधाइएको गोरु ।[/caption] नुवाकोट १ माघ । आज माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुका, पन्चकन्या र वेत्रावति लगायतविभिन्न स्थानहरूमा गोरु जुधाउने मेला लाग्दैछ । तारुकामा २८, पन्चकन्यामा ११ र वेत्रावतिमा नौ हल गोरु जुधाउने मेला लाग्ने आयोजकहरुले बताएका छन् । यी मध्ये पन्चकन्या ३ पिपलडांडामा विजेता गोरु…