७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धुलिखेलको नाङ्गो डाँडामा घोडचडीका साथै पिङको मज्जा लिनेको घुइँचो

७ कार्तिक ०७८, बनेपा । बनेपा, धुलिखेल नगरपालिका– ९ देवीस्थानको नाङ्गो डाँडामा अहिले घोडचडीका साथै पिङको मज्जा लिने पर्यकटकको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेलको देवीस्थानमा मनोरञ्जका साथै आनन्द लिनका लागि पुग्ने गरेका पर्यटकले अब चुच्चे ढुङ्गामा चढेर सेल्फी लिनाका साथै पिङ खेल्नसमेत पाएका हुन् । चुच्चे ढुङ्गा रेष्टुरेन्ट एण्ड पार्कमा पर्यटकको…