२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगर स्वास्थ्य बीमा लागू गर्ने तयारीमा

ललितपुर पुस १८ ।ललितपुर महानगरपालिकले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम देशभरका सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय ४५ मा लागू भइसकेको छ । ललितपुर महानगरले आइतबार आयोजना गरेको ‘स्वास्थ्य बीमा कार्यक्रमको कानूनी प्रावधान एवं वर्तमान अवस्था’ विषय कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम सक्दो…