[caption id="attachment_34027" align="alignnone" width="1100"] ©lalitpurkhabar.comshyam phuyal[/caption] १५ असोज ०७८,काठमाडौं । काठमाडौंको धर्मस्थलीमा रहेको एक घरको ताल्चा फुटाएर दिँसै चोरी भएको छ । प्हरीका अन्ुसार तारकेश्वर नगरपालिका ६ धर्मस्थली ढकालटार बस्ने ५५ वर्षीय ईश्वर प्रसाद श्रेष्ठको घरबाट करिब ६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सुनका गहना बिहीबार दिउँसो चोरी भएको हो । उनको…