२२ भदौं ०७८, ललितपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । यसैबीच ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित लुभु पार्टी प्यालेसमा नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका -८ मा वडा अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमा इकाई सभापति रत्नकाजी महर्जनसहितको टिम कार्यसमितिमा सर्वसम्मतबाट चयन भएका छन् । उक्त अधिवेशनमा वडाबाट क्षेत्रीय प्रतिनिधिहरु महेन्द्रदेव सिंह, दिवाकर नेपाल,…