[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] १२ भदौ ०७८,काठमाडौं । तारकेश्वर नगरपालिका ८ जरङखु गैरीगाउँ डेरा गरी बस्ने गोरखा नगरपालिका ३ घर भएका ४६ वर्षीय नारायण श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा नारायण लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त…