१० भदौं ०७८, ललितपुर । विहीबार ४ वजे ललितपुरको महालक्ष्मी ३ इमाडोलबाट ११ जना व्यक्ति जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर जावलाखेलका अनुसार महालक्ष्मी नगर ३ स्थित महर्जनचोकको सुनिल महर्जनको घरमा अवैध रुपमा जुवा तास खेली खेलाई रहेको सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट प्रहरी टोली खटिएका प्रहरीले खानतलासी गर्दा अवैध…