९ पुस ०७९, ललितपुर । ललितपुर ३ की सासद डा. तोसिमा कार्की सचिवालयका लागि शुभेच्छुकसँग सित्तैमा फ्याट दिन अनुरोध गरेकी छिन् । सामाजिक सञ्जालमार्फत सासंद डा. कार्कीले निस्वार्थ र विना कुनै शर्त ३ देखि ४ वटा कोठा भएको फ्याट दिन अनुरोध गरेकी हुन् । उनले ललितपुरको जावलाखेल,एकान्तकुना, भणिमण्डल वरपरको चक्रपथ क्षेत्रमा पार्किङ गर्ने ठाउँ भएको…