[caption id="attachment_38073" align="alignnone" width="719"] फाइनल तस्बिर[/caption] ३२ साउन ०७८, काठमाडौं । काठमाडौंको माछापोखरीमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ माछापोखरी हिमालय सपिङ सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका–७ घर भई काठमाडौं गोंगबु बस्ने ३५ वर्षीय रामदेव राय यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान…