४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा भेटियो चोर्दा चोर्दै मोटरसाइकल

२२ जेठ ०७८, भक्तपुर । भक्तपुरमा दुई वटा चोरीको मोटरसाइकल भेटिएको छ । महानरिय प्रहरी प्रभाग कटुञ्जेका अनुसार शुक्रबार विहान प्रहरीले चेक गर्दा भागेपछि वाइजुटार नजिकै मोटरसाइकल छोडेर भागेपछि २ वटा मोटरसाइकल फेला परेको छ । मोटरसाइकलको चावी फुटाइएको, हेल्मेट फ्याकिएको र वत्ती बलेको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार दुवै मोटरसाइकल पल्सरको २२० सिसिको…