१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँ उपत्यकामा थपिए ३३४ कोरोना संक्रमित

३ साउन ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।