[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] २९ असार ०७८, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फराररहेका काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका ४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई…