[caption id="attachment_33817" align="alignnone" width="1100"] ©copyright : phuyal phuyal\lalitpurkhabar.com[/caption] २० असार ०७८, ललितपुर । ललितपुरको सानेपामा एक भारतीय नागरिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । ललितपुर प्रहरीका अनुसार झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको छ । घरका केही सामान…