२१ जेठ ०७८, काठमाडौं । ललितपुरमा थप २९९ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा थप २९९ जना काेराेना संक्रमित थपिएका हुन् । यस्तै नेपालमा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा थप ६ हजार ६ सय ५३ जना…