१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरका सबै वडामा कोरोना परीक्षण




ललितपुर खबर
२१ जेठ ०७८, ललितपुर । समुदाय स्तरमै कोरोना फैलिएपछि ललितपुर महानगरले कोरोना परिक्षणलाई व्यापक रुपमा परिक्षण गर्ने भएको छ । महानगरले यही जेठ २३ गते आइतबारबाट एण्टिजेन परिक्षण गर्ने भएको हो ।
नगरका सबै वटा वडामा महानगरले जेठ २३ गतेबाट असार ३ गतेसम्म परिक्षण गर्नेछ । परिक्षणका लागि श्री देवि थापा गुरुङ्गलाई फोकल पर्सन तोकर महानगरले कारोना परिक्षणलाई तिब्रता दिन लागको हो ।
संक्रमितसँग सम्पर्कमा आएका र लक्षण भएका संक्रमितहरुको परिक्षणका लागि महानगरले विहान १० बजेदेखि ४ बजेसम्म परिक्षण गर्ने अवधि तोकेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।