३ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उपत्यकामा मात्रै तीन हजार ९८ जनामा संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका २३४६, ललितपुरका ४५४ र भक्तपुरका २९८ जना छन्। योसँगै काठमाडौं उपत्यकामा अहिले ४० हजार ७७४ जना सक्रिय…