१७ वैशाख ०७८, ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार यस्तो जानकारी दिएका हुन् । अधिकारीका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया,…