ललितपुर खबर ७ वैशाख ०७७, चापागाँउ । सोमबार चापागाँउस्थित आगँछेमा बज्रबाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । छाउनीस्थित राष्ट्रिय संग्रालयमा राखिएको यो मूर्ति ५२ बर्षअघि चापागाँउस्थित बसपार्क नजिकै रहेको बज्रबारही मन्दिरको आगँछेका राखिएको थियो । बज्रवाराही मन्दिरका मुख्य पुजारी वासुदेव कर्माचार्य बज्रवाराहीको यो मूर्ति भक्तपुरका राजा ले बनाएको जनश्रृति उदृत गर्दै बताउछन् । भन्छन्, ‘२०२६ सालमा…