२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोंगबु गेष्टहाउसमा मृत भेटिए एक पुरुष, २ जना पक्राउ

२९ चैत ०७७, काठमाडौं । काठमाडौं गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत फेला परेका छन्। शनिबार साँझ गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका अनुसार गएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ढकुराम बस्‍नेत…