२२ मंसिर ०७९, काठमाडौं । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गरेकी छन् । “२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाम मात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो”, उनले भनिन्“सातौँ…