https://www.youtube.com/watch?v=yIv1Cix0hVQ ललितपुर खबर २५ पुस ०७७, सुनाकोठी । जिल्ला सदरमुकामबाट दक्षिण ललितपुर जाने नाका सुनाकोठी सडक कालोपत्र सुरु गरिएको छ । लामो समय अलपत्र यो सडक मन्त्रीस्तरिय निर्णयपछि यथास्थितीमा कालोपत्र गर्ने सहमती भएको थियो । शुक्रबार दिउँसोबाट सुरु भएको कालोपत्र सिमाकोसम्म गरिएको छ । ठेकेदार कम्पनी सैलुङ्ग कन्ट्रक्सनका साइट इन्चार्ज रक्ष महर्जनका अनुसार सुनाकोठीदेखि…