१७ पुस ०७७, काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्एपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका ४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् । उनीहरूले इन्स्टाग्राम र…