लपु संवाददाता ३० असार ०७७, ललितपुर । ललितपुरको सुनाकोठी सडकमा रोपाई गरिएको छ । लामो समयसम्म सडक कालोपत्रे नगरि अलपत्र पारेपछि स्थानीयबासी आन्दोलित भएका हुन् । स्थानीयबासीहरु धिमे बाजासहित सडकमा हुल बााधेर निस्केका थिए । स्थानीयबासीहरु पानी जमेको ठाँउमा कोदाली लगाएर बाउसे गरेको थिए भने महिलाहरुले धान रोपेका थिए । केही स्थानीयबासीहरुले हातमा राष्ट्रिय झण्डा…