१३ मंसिर ०७९, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताएका छन् । काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेको विषयमा उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने…