२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा कुटपिटबाट छिमेकीको मृत्यु, १० जना पक्राउ

४ मंसिर ०७९, काठमाडौं । भक्तपुरमा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार छिमेकीसँग झगडामा चाँगुनारायण नगरपालिका–८ कलमसीका ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो। कुमाल र छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच झैझगडा हुँदा कुमाललाई कुटपिट गरिएको हो। झगडामा गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा शनिबार राति मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको…