[caption id="attachment_47336" align="alignnone" width="1100"] हनुमान ढोका परिसर । फाइल तस्विर[/caption] काठमाडौं १३ फागुन । हनुमान ढोकास्थित ऐतिहासिक सम्पदा आगम्छे घर पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण उक्त घरमा क्षति पुगेको थियो । आगम्छे घरको पुनःनिर्माण नहुँदा मोहन चोक, सुन्दरी चोक, कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम पनि अघि बढ्न सकेको…