३० असोज । डा. विकास देशारको दोस्रो पुस्तक लभ, लाइफ एण्ड ह्याप्पिनेस विमोचन गरिएको छ । ललितपुरको चापागाँउमा आयोजित कार्यक्रममा अंग्रेजी भाषामा रहेको पुस्तक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतले विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै समाजसेवी ब्रम्हानन्द श्रेष्ठले कोरोना समयमा लेखिएको डा. देशारको पहिलो पुस्तक “रिफ्लेक्सन अफ लाइफ” लखनको हिसावले अव्वल रहेको टिप्पणी गरेका छन्…