काठमाडौं ४ फागुन । चर्चित टेलिचलचित्र कान्छी तथा भुन्टीकी कलाकार तथा निर्माता आशा खड्का विवाह बन्धनमा बाँधिएकी छिन् । उनीहरुले २ बर्ष अघि नै विवाहमा बाँधिएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत कलाकार खड्काले आफू सिनेमेट्रोग्राफर सागर गौत्तमसँग विवाह गरेको जानकारी दिएकी छिन् । उनले केही समयअघि नै सामाजिक सञ्जालमार्फत तस्विर भने सार्वजनिक गरेकी थिइन् ।…