पाँचथर २७ माघ । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति स्रष्टा सम्मानबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भएका छन् । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको रु ५० हजार राशिसहितको उक्त सम्मानबाट मुकारुङ र ओझा सम्मानित भएका हुन् । आज पाँचथरको फिदिममा प्रतिष्ठान र याक्थुङ लेखक सङ्घले आयोजना गरेको स्व…