काठमाडौं २० माघ । जन्तेढुङ्गा गाउँपालिका ४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त हुन् । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गरेकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड गरिसकेकी छन् । शङ्कर अधिकारीको शब्द तथा पुष्कर सुनुवारको सङ्गीत रहेको पहिलो नेपाली…