काठमाडौं २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी अभीनित ‘महापुरुष’ हेरेकी छिन् । फिल्मले सामाजिक सञ्जालमा राष्ट्रपतिसँगको फोटो राख्दै फिल्म हेरेको जानकारी गराएको हो । राष्ट्रपतिले फिल्म हेर्ने कार्यक्रम मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकारहरू गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यको उपस्थिति रहेको थियो । एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको…