१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सेनाको फोटो प्रतियोगितामा संजोग पहिलो, बर्षा दोश्रो

काठमाडौं ६ माघ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित भएका छन् भने फोटोपत्रकार बर्षा शाह दोश्रो भएकी छिन् । प्रतियोगितामा पत्रकार राजकरण महत्तो तेश्रो भए । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरेका छन् ।…