काठमाडौं २६ पुस । ‘मुभी लभर्स स्क्रिनिङ’मा यसपालि डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन हुने भएको छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले डोरबहादुर विष्टको जीवन यात्रा समेटेको छ । मानवशास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवन उतारचढावले भरिपूर्ण थियो । मानवशास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र…