काठमाडौं २६ पुस । काठमाडौँ। काठमाडौं प्रहरी परिसर टेकुले अरु प्रकाशनका पुस्तकहरु चोरी गरेर छाप्दै बिक्री वितरण गरेको आरोपमा एकजना व्यवसायीलाई पक्राउ गरेको छ । शनिबार साँझ अपराध महासाँखा टेकु परिसरले काठमाडौँको कालिकास्थानमा ल्ल्याङवेज ईन्ष्टिच्यूट चलाउँदै आएका एक व्यवसायीलाई पक्राउ गरेको हो । कालिकास्थानमा काठमाडौं जापानिज ल्याङवेज ईन्ष्टिच्युसन कालिकास्थानका सञ्चालक निर्मणीलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको…