१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली चलचित्रका नौ नायिकाहरु ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ बाट सम्मानित

१० असोज ०७९, काठमाडौं । ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ जना नायिकाहरु सम्मानित भएका छन् । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ नायिकालाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत नायिकाहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका…